शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)

बुधबार, बैशाख १५ २०७८

१५ वैशाख, काठमाडौं । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’संचार मन्त्री गुरुङका अनुसार अरु मुद्दा पनि फिर्ता हुदै जाने छन।

प्रतिक्रिया
सम्बन्धित समाचार