शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आजको विनिमयदर : बुधबारको तुलनामा अमेरिकी मुद्राको बिक्री मूल्य १ रुपैयाँ ८२ पैसाले बढ्यो मुद्रा

बिहिबार, चैत्र २६ २०७७

काठमाडौं । आज नेपा राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११८ रुपैंयाँ ९९ पैसा तोकेको छ भने बिक्री मूल्य रु ११९ रुपैयाँ ५९ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरोको खरिद मूल्य रु. १४१ रुपैयाँ ५० पैसा र बिक्री मूल्य रु १४२ रुपैयँ २२ पैसा तोकेको छ ।

यसैगरी बिहिबारको लागी राष्ट्र बैंकले तोकेको विदेशी मूद्रको विनिमयदर यस्तो रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार