शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आज प्रतिनिधिसभा बैठक बस्दैं, यस्तो छ सम्भावित कार्यसूची

मंगलबार, चैत्र १० २०७७

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो पाँचौं पटक बस्ने बैठक हो । बैठकका सम्भावित कार्यसूचीहरु सोमबार संसद सचिवालयले सार्वजनिक गरेको थियो ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल प्रसाद श्रीवास्तव एक वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार