सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटर फाइनलमा

बुधबार, चैत्र ४ २०७७

काठमाडौं । गएराती भएको खेलबाट इंग्लिस फुटबल क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगमा सिटीले जर्मन फुटबल क्लब मोन्चेंग्लाबाचलाई २ ० गोलले पराजित गरी एग्रिगेटमा ४० गोलसहित क्वाटरफाइनलमा पुगेको हो ।

उक्त खेलमा केभिन डि ब्रुएना र इल्काए गुन्डोवानले गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार