शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

गोरखा सेवा समाज कतारको ११ औं साधारण सभाबाट खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितति चयन (नामसहित)

शुक्रबार, पुष १० २०७७

काठमाडौं । गोरखा सेवा समाज कतारले नयाँ कार्यसमिति चयन गरेको छ । समाजको ११ औं साधारण सभाबाट रामजी खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितति चयन भएको हो ।

गोरखा सेवा समाज, कतारको ११ औं साधारण सभाबाट निर्वाचित कार्यसमिति :
अध्यक्ष : श्री रामजी खत्री
बरिष्ठ उपाध्यक्ष : श्री ओमराज गुरुङ
उपाध्यक्ष : श्री जुम्मादिन मिया (करिम)
उपाध्यक्ष : श्री बिमल न्यौपाने
महासचिव : श्री बिकाश श्रेष्ठ
सचिव : श्री गोर्कण भट्टराई
सचिव : श्री अर्जुन संग्रौला
कोषाध्यक्ष : श्री सुजन धिताल
सह कोषाध्यक्ष : जानु थापा मगर
गोरखा नगरपालिका संयोजक : श्री हरि अर्याल
पालुङटार नगरपालिका संयोजक : श्री बिजय अधिकारी
बारपाक सुलिकोट गाउपालिका संयोजक : श्री पूर्ण बहादुर गुरुङ
आरुघाट गाउपालिका संयोजक : श्री शिशिर गुरुङ
अजिरकोट गाउँ पालिका संयोजक : श्री प्रेम बहादुर गुरुङ
सिरान्चोक गाउँ पालिका संयोजक – सुर्य गुरुङ
सदस्य : श्री हरुणदिन मियाँ
सदस्य : श्री राजाराम शाही
सदस्य :श्री नाराण पोख्रेल

प्रतिक्रिया
सम्बन्धित समाचार