बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

आज काठमाडौंका यि स्थानमा बत्ति जाने

शनिबार, पुष ४ २०७७

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा बत्ति जाने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गरीने भएकोले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गरिने जनाइएको छ ।

विद्युत् आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म कटौती हुनेछ । प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार