सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कोरोना संक्रमित कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

शनिबार, कार्तिक २२ २०७७

काठमाडौं । कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् । कोरोना संक्रमित भइ उनको अहिले बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद।’

प्रतिक्रिया
सम्बन्धित समाचार