शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

काठमाडौं उपत्यकामा २६७२ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, असोज २४ २०७७

काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै आज देशभर ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा २१०० जना, ललितपुरमा ३६९ जना र भक्तपुरमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार