बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२ हजार नाघ्यो (भिडियोसहित)

शनिबार, असोज ३ २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ ।
https://www.facebook.com/mohpnep/videos/240539250715153/

प्रतिक्रिया
सम्बन्धित समाचार