बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मंगलबार १,४५९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५६,७८८ पुग्यो (भिडियोसहित)

मंगलबार, भाद्र ३० २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुगेको छ । आज १,४५९ जना थपिएका छन् । सोमबार १,१७० जना थपिएका थिए । आइतबार १,०३९ जना थपिएका थिए । यस्तै शनिबार १,२०१ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । आज निको हुनेको संख्या १०६२ छ । सोमबार ८७९ जना निको भएका थिए । आइतबार १,१७३ जना निको भएका थिए । शनिबार ८५२ जना निको भएका थिए । आज १०,८७८ पिसिआर गरिएको थियो । आज सक्रिय संक्रमितको संख्या १५,७७९ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । शनिबार १४ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार १५ जनाको मृत्यु भएको थियो ।
https://www.facebook.com/mohpnep/videos/322183655729037/

प्रतिक्रिया
सम्बन्धित समाचार