बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज (भिडियोसहित)

आइतबार, भाद्र २१ २०७७

काठमाडौं, २१ भाद्र । नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २८ हजार ९ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १८ सय १४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।
https://www.facebook.com/mohpnep/videos/1977269552405132/

प्रतिक्रिया
सम्बन्धित समाचार