बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

उपत्यकामा बितेको २४ घण्टामा थपिए २०५ संक्रमित

मंगलबार, भाद्र २ २०७७

काठमाडौँ / उपत्यकामा बितेको २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँ जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना नयाँ संक्रमित थपिएका हुन्।

सोमबार काठमाडौँ उपत्यकामा १७२ जना नयाँ संक्रमित थपिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार