शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

उपत्यकामा भूकम्प, ललितपुरको बंगलामुखी केन्द्रविन्दु

बुधबार, साउन २१ २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ३.५ रेक्टर स्केलको भूकम्प ललितपुरको बंगलामुखीमा केन्द्रविन्दु भएर गएको छ ।

अपराह्न साढे ४ बजे केहि सेकन्ड महसुस गरिएको भूकम्पको झट्काक कारण सर्वसाधारण घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार