बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

शनिबार थप ३१५ जनामा कोरोना पुष्टि, ९३ संक्रमित डिस्चार्ज (भिडियोसहित)

शनिबार, साउन १७ २०७७

काठमाडौं । शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज ९३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।हालसम्म नेपालमा १४ हजार ४सय ९२ जना कोरोना संक्रमित निको भएका छन् । देशभर कोरोनाका ५ हजार ३ सय ३८ ओटा सक्रिय केस रहेका प्रवक्ता डा गौतमले बताए ।
https://www.facebook.com/mohpnep/videos/580764012800863/

प्रतिक्रिया
सम्बन्धित समाचार