बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

आज थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १९,५४७ (भिडियोसहित)

बिहिबार, साउन १५ २०७७

काठमाडौं । बिहीबार देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ। गत २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन्। त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
https://www.facebook.com/mohpnep/videos/1053269111742637/

प्रतिक्रिया
सम्बन्धित समाचार