बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतार च्यारिटिको सहयोगमा काठमाडौंको बुढानिलकण्ठमा ‘व्यवसायिक तालिम केन्द्र’ भवनको शिलान्यास (फोटोफिचर)

आइतबार, साउन ११ २०७७

काठमाडौं(जस)–कतार च्यारिटिको सहयोगमा काठमाडौंको बुढानिलकण्ठमा ‘व्यवसायिक तालिम केन्द्र’ भवनको शिलान्यास गरिएको छ। आइतबार महिला,बालबालिका तथा सामाजिक विकास मन्त्री पार्वत गुरुङले शिलान्यास गरेको सो भवनको ५ महिना भित्र निर्माण कार्य सम्पन्न हुनेछ ।

सो केन्द मार्फत गरिव, असहाय तथा देश भित्र र विदेश जाने कामदारहरुको दक्षता वृद्धि हुनेगरी आवश्यक तालिमको व्यवस्था हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार