बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार ५१९ पुग्यो (भिडियोसहित)

बिहिबार, असार १८ २०७७

काठमाडौं, १८ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रायलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।
https://www.facebook.com/mohpnep/videos/698338294351844/

प्रतिक्रिया
सम्बन्धित समाचार