काठमाडौ / नेपालमा आइतबार (पछिल्लो २४ घन्टामा) मा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या १२ हजार ७७२ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या ३ हजार १३ जना रहेको छ । कोरोनाबाट अहिलेसम्म २८ जनाले ज्यान गुमाएका छन् ।
https://www.facebook.com/mohpnep/videos/295542638287628/