बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नेपालमा ७७ वटै जिल्लामा कोरोना सङ्क्रमण फैलियो, सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो (भिडियोसहित)

शनिबार, असार १३ २०७७

काठमाडौ । नेपालमा ७७ वटै जिल्लामा काेराेना भाइरसकाे सङ्क्रमण फैलिएकाे छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर काेराेना फैलिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

शनिबार रसुवाका नाै जनासहित पाँच सय ५४ जनामा काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या १२ हजार तीन सय नाै पुगेकाे हाे ।
https://www.facebook.com/mohpnep/videos/259240148716165/

प्रतिक्रिया
सम्बन्धित समाचार