बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

कोरोना अपडेट : विश्वभर चार लाख ६६ हजार बढीको मृत्यु

आइतबार, असार ७ २०७७

काठमाडौं, ७ असार । कोरोना भाइरसबाट विश्वभर चार लाख ६६ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ६६ हजार दुई सय ५३ पुगेको छ।

त्यस्तै, ८९ लाख ६ हजार पाँच सय १९ जनामा कोरोना संक्रमण भएको छ भने ४७ लाख ३२ हजार सात सय ६६ जना निको भइसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार