बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

३ सय ८० काेराेनाभाइरस संक्रमित थपिए, नेपालमा काेराेनाभाइरस संक्रमितकाे संख्या ६ हजार ५ सय नाघ्याे

मंगलबार, असार २ २०७७

काठमाडौं, २ असार । मंगलबार नेपालमा ३ सय ८० काेराेनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार अब नेपालमा ६ हजार पाँच सय ९१ जना काेराेनाभाइरस संक्रमित पुगेका छन् । देशका ७३ जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।
https://www.facebook.com/mohpnep/videos/2643413172563893/
उनीहरु मध्ये ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका छन् ।

तीमध्ये १,१५८ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड १९ पुगेको पुष्टि भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार