बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

आज एकैदिन २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

शनिबार, जेष्ठ ३१ २०७७

काठमाडौं । नेपालमा शनिवार थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा शनिवार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५३३५ पुगेको जानकारी दिएका हुन् ।

आज थपिएका २७३ जना कोरोना संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला रहेको प्रवक्ता डा गौतमले जानकारी गराएका हुन् । कोरोना संक्रमण देखिने जिल्लाको संख्या हालसम्म ७२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार