बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनसीसी कतारद्वारा सोह्रौं चरणको राहत बितरण

सोमबार, जेष्ठ २६ २०७७

काठमाडौं (जस)– मिति ०७ जुन २०२० का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती द्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज सोह्रौं चरणमा कतारको विभिन्न ठाउँमा खाद्यान्नको समस्यामा रहेका ५०६ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाढीएको सबैमा जानकारी गराउदछु।

यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी सदस्य रमेश भट्ट ज्यु, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु, एनसीसी सह कोषाध्यक्ष तानबिर रोजा ज्यु, एनसिसी सदस्य एबम उद्दार तथा राहत समिती सह सम्योजक झबिन्द्र आचार्य ज्यु, एनसीसी सदस्यहरु राजिक शेख ज्यु, अर्सद खान ज्यु, एनसीसी सल्लाहकारहरु चानक पोख्रेल ज्यु,भेषराज पराजुली ज्यु,मनिष यादव ज्यु,उद्दार तथा राहत समिती सदस्य ज्युहरु प्रभात त्रिपाठी ज्यु, अर्जुन मुडवारी ज्यु, धर्बेन्द्र खड्का ज्यु, राकेश श्रेष्ठ ज्यु, अजमत अलि ज्यु, रमेश क्षेत्री ज्यु,एहसानुल्लाह मुसलमान ज्यु, मसूद अजहर मुसलमान ज्यु, बिजय बस्नेत ज्यु, मित्र बि एस ज्यु लगायत विशेष सहयोगिहरु कुसुम पराजुली ज्यु, शेख अब्दुल खालिक ज्यु, लोकेन्द्र शाही ज्यु, नर बहादुर शाही ज्यु र बिष्णु बहादुर खड्का ज्यु सबैमा धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।

उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती सम्योजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार