बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप २१३ जनामा कोरोनाको संक्रमण पुष्टि, संंक्रमितको संख्या ३४ सय नाघ्यो

आइतबार, जेष्ठ २५ २०७७

काठमाडौं, २५ जेठ / नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३४४८ पुगेको छ।

संक्रमितमध्ये ४६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ।

https://www.facebook.com/mohpnep/videos/653526788560195/

प्रतिक्रिया
सम्बन्धित समाचार