दोहा । कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले पन्ध्रौं चरणको राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समितिले कतार सरकारको गृह मन्त्रालयद्धारा कतार च्यारिटीबाट प्राप्त खाद्यान्न पन्ध्रौं चरणमा मिति ०४ मे २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका ३०१ जाना नेपाली दाजु भाई तथा दीदीबहिनी राहत प्याकेजको रुपमा बितरण गरिएको छ।
एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले समस्यामा परेका नेपालीहरुलाई निरन्तर राहत सहयोग उपलब्ध गराइएको र आगामी दिनमा पनि कार्यक्तम जारी रहने बताए ।
उनीहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको गैरआवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एवं उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिए।
यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग आईसीसी आईसीसी सदस्य रमेश भट्ट ,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी महासचिव पदम गिरी, एनसीसी सह कोषाध्यक्ष तानबिर रोजा, एनसिसी सदस्यहरु झबिन्द्र आचार्य, गजेन्द्र राई, राजिक शेख , एनसीसी सल्लाहकारहरु चानक पोख्रेल, भेषराज पराजुली, उद्दार तथा राहत समिती सदस्य सुमन भारती, अर्जुन मुडवारी, नारायण ढुंगाना, सुनिल खतिवडा, पदमबहादुर रानाभाट, कृष्ण पन्थी, सबिन्द्र श्रेष्ठ, धर्बेन्द्र खड्का, दिप जङ्ग शाह, राकेश श्रेष्ठ, अजमत अलि, प्रकाश परियार, रमेश क्षेत्री र सुन्दर बस्नेतलगायत सबैले विशेष सहयोग पुर्याएको भन्दै धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको एनसिसी कतारले अपेक्षा गरेको जनाइएको छ ।
एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङ्गले मध्यपुर्बका सबै एनसिसिका एनआरएनए पदाधिकारीहरुले आफ्नो स्वास्थ्यको पनि प्रबाह नगरी समस्यामा परेका नेपालीको उद्दार र राहत बितरणमा खटिएकोमा सबैलाई धन्यबाद दिदै जतिसक्दो छिटो समस्यामा परेका नेपालीलाई उद्दार गर्न सरकारलाई अनुरोध गरेका छन् ।
गुरुङ्गले आफुले पटक पटक आईसिसि मिटिङ्गमा पनि समस्यामा परेका कामदारका बारेमा जानकारी गराएको बताए उनले अब पनि सरकारले उद्दारमा ढिलाई गरे धेरै ठुलो समस्या आईपर्ने बताए सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको कार्य स्वागतयोग्य भएको गुरुङ्गले बताए ।
विज्ञप्ति :
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको गृह मन्त्रालय द्वारा क़तार चारेटि मार्फ़त प्राप्त ख़ाद्दान गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले पन्ध्रौं चरणमा मिति ०४ मे २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका ३०१ जाना नेपाली दाजु भाई तथा दीदी बहिनी हरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ।
यस राहत बितरणमा खटिनुभएको दुताबास परिवार, मध्यपुर्ब संयोजक Prabin Gurung ज्यु, आईसीसी सदस्य Ramesh Bhatta ज्यु, सल्लाहकार Chanak Pokharel ज्यू, सल्लाहकार Bhesh Raj Parajuli ज्यु, उद्दार तथा राहत वितरण समिति संयोजक प्रथम उपाध्यक्ष Uttam Gurung ज्यु, दित्तिय उपाध्यक्ष Kumar Khadka ज्यू, महासचिव Padam Giri ज्यू, सहभागी कार्यसमितिका पदाधिकारी एवम् सदस्य ज्यु हरू, उद्दार तथा राहत वितरण समितिक़ा सम्पूर्णमा सदस्य हरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

घरमै बस्नु होस, तपाई को सुरक्षानै मेरो सुरक्षा हो,
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार
विज्ञप्ति :
एनसीसी कतार द्वारा पन्ध्रौ चरणको राहत बितरण सम्बन्धमा।
आज मिति ०४ जुन २०२० का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती द्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज चौधौं चरणमा कतारको विभिन्न ठाउँमा खाद्यान्नको समस्यामा रहेका ३०१ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाढीएको सबैमा जानकारी गराउदछु।
यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग ज्यु,आईसीसी आईसीसी सदस्य रमेश भट्ट ज्यु,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु, एनसीसी महासचिव पदम गिरी ज्यु, एनसीसी सह कोषाध्यक्ष तानबिर रोजा ज्यु, एनसिसी सदस्यहरु झबिन्द्र आचार्य ज्यु, गजेन्द्र राई ज्यु, राजिक शेख ज्यु, एनसीसी सल्लाहकारहरु चानक पोख्रेल ज्यु,भेषराज पराजुली ज्यु,उद्दार तथा राहत समिती सदस्य सुमन भारती ज्यु, अर्जुन मुडवारी ज्यु, नारायण ढुंगाना ज्यु, सुनिल खतिवडा ज्यु, पदम बहादुर रानाभाट ज्यु, कृष्ण पन्थी ज्यु, सबिन्द्र श्रेष्ठ ज्यु, धर्बेन्द्र खड्का ज्यु, दिप जङ्ग शाह ज्यु,राकेश श्रेष्ठ ज्यु, अजमत अलि ज्यु, प्रकाश परियार ज्यु, रमेश क्षेत्री ज्यु,र सुन्दर बस्नेत लगायत सबैमा धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।
उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती सम्योजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार









