बुधबार, भाद्र ३१ २०८३
बुधबार, जेष्ठ २१ २०७७
मलेसिया / क्वालालम्पुर स्थित बुकिङ बिन्ताङ नजिकै पुडुमा रहेका १७ जना नेपालीहरु कोरोना भाइरस (MCO) को कारण 3 महिना देखि कम्पनीले काम पनि नभएको र तलब पनि नदिएकोले उहाँहरुलाई खानाको समस्या परेको हुदा एनआरएनए मलेसियाद्वारा राहत बितरण गरिएको छ ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij