बुधबार, भाद्र २४ २०८३
शनिबार, जेष्ठ १७ २०७७
काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुुन् ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij