काठमाडौं, १५ जेठ । आज मिति २७ मे २०२० का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती द्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज दशौ चरणमा कतारको सनैया स्ट्रीट नम्बर ३,४,५,६,१०, १७, १९, २२, २३, २४, २५, ३२, ३७, ३८, ४१, ४३, ५७ , एनखालिद , नज्मा, मामुरा, ग्राफा, बिन मोहमद, अलसाद, वल्ड एअरपोर्ट, बिन वमरान,मुग्लिना, अलवाब, रैयान, वाक्रा, वकिर, मदिना खलिफा, अजजिया, अबुहमर,हिलाल, मुन्ताजा, दोहा जदिद, मनसुरा, अलथुममा, मतार कदिम, सफिया खलिफा, अल नासर र मैजारका विभिन्न ठाउँमा रहेका ६१७ जना कोरना भाइरसको प्रभाबले पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाढीएको सबैमा जानकारी गराउदछु।
यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी सल्लाहकार टि बि कार्की ज्यु,आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग ज्यु , आईसीसी सदस्य रमेश भट्ट ज्यु,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु, एनसीसी उपाध्यक्ष कुमार खड्का ज्यु,एनसीसी महिला उपाध्यक्ष सरिता भण्डारी ज्यु,एनसीसी महासचिव पदम गिरी ज्यु, एनसीसी सह कोषाध्यक्ष तानवीर रोजा ज्यु,एनसीसी युवा सम्योजक रबिन मगर ज्यु, एनसीसी सचिबालय सदस्य केशब कार्कि ज्यु,एनसीसी सल्लाहकारहरु चानक पोख्रेल ज्यु, अजिज अलि ज्यु, भेषराज पराजुली ज्यु,एनसिसी सदस्यहरु झबिन्द्र आचार्य ज्यु, गजेन्द्र राई ज्यु, ज्वाला सिंह ज्यु, सकिल अहमद ज्यु सेवक घतानी ज्यु, उद्दार तथा राहत समिती सदस्य सुमन भारती ज्यु, साथै विशेष सहयोगिहरु समीर के सि ज्यु, प्रभात त्रिपाठी ज्यु, राकेश श्रेष्ठ ज्यु, सबिन्द्र श्रेष्ठ ज्यु, रमेश क्षेत्री ज्यु, बिजय बिक्रम बस्नेत ज्यु, गणेश ढकाल ज्यु, खिम राना ज्यु,पदम बहादुर रानाभाट ज्यु,नानू घले ज्यु, बिश्व नेपाल ज्यु, अर्जुन मुडवारी ज्यु, अजमत अलि ज्यु, बुद्धि भण्डारी ज्यु,प्रकाश ढकाल ज्यु, शोभाकर भुसाल ज्यु, सुनिल खतिवडा ज्यु ,प्रकाश परियार ज्यु र प्रेम राई लगायत सबैमा धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।
उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती सम्योजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार










