बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कपिलबस्तुमा १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, जेष्ठ ७ २०७७

काठमाडौं । रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा यी दुई जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि भने गरिसकेको छैन ।

कपिलबस्तुका कपिलवस्तुका १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित भनिएका सबै जना भारतबाट आएका हुन् । ती सबैलाई क्वारेण्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार