मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

आइतबार, जेष्ठ ४ २०७७

काठमाडौं, ४ जेठ । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौट्टहटका १० जानमा कोरोना संक्रमण देिखएको हो।

रौतहटको राजपुर नगरपालिका फरहदवा ढ का १८ देखि द्धड वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका ७ जना पुरुषमा कोरोना देखिएको हो।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार