मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

बेल्जियमबाट आएकी बाग्लुङकी महिलाको तेस्रो रिर्पोट नेगेटिभ

बिहिबार, बैशाख ४ २०७७

काठमाडौं / बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको कोरोनाको तेस्रो परीक्षण नेगेटिभ आएको छ ।

आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ । उनले यो रिर्पोट नेगेटिभ आए डिस्चार्ज दिन सकिने अस्पतालले जनाएको छ ।

महिलासँगै अस्पतालमा रहेकी १९ वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ । उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार