बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए स्पेनद्वारा १ सय ४८ जनालाई राहत बितरण

शनिबार, चैत्र २९ २०७६

बार्सीलोना। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले नेपाली समुदायमा राहत बितरण गरेको छ। कोरोना भाईरस (कोभिड-१९) का कारण स्पेनभर कामकाज ठप्प भई लडडाउन भएको अबस्थामा संघले खाद्यान्न बितरण गरेको हो।

संघका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) ले आपतकालिन मूल सहयोग समिति एनआरएनए स्पेनद्धारा हालसम्म १ सय ४४ जनालाई राहत वितरण गरिएको बताए। उनले भने,” भर्खर स्पेन आएका,काम नभएका, रेसिडेन्सी कार्ड नभएका नेपाली दाजुभाई दिदीबहिनीलाई लक्षित गर्दै राहत बाँडेका हौ।”

“हामीले स्पेनस्थित सम्पूर्ण संघसस्थाहरुसंग समन्यव गरेर एकद्वार प्रणालीमार्फत राहत बितरण गरेका छौ। संकटको अबस्था हेरेर यसलाई जारी राख्नेछौ। “अध्यक्ष गुरुङले बताए। संघले हालसम्म बार्सिलोनामा ८४ जना,म्याड्रिडमा १३ जना, कोस्टाब्लान्कामा १६ जना, ग्रान कानारिया २६ जना र पाईसभास्को क्षेत्रमा ९ जना राहत बितरण गरेको जनाएको छ।

संघका महासचिव उमाराज ढकालले राहत प्याकेजमा चामल,दाल,तेल,नुन,पास्ता लगायतका खाद्य सामग्री बितरण गरिएको बताए।

सम्पर्कका लागि :-

बार्सिलोना:

दिनेश गुरुंग

Calle Pau alsina – 59

08024 barcelona

Time : 12-14 बजे सम्म

Phone number : 676 301 773

लेकाली घिमिरे

Calle mont – 13.

08904

Hospitalet

Phone number : 687 630 606

दिनेश गिरी

C/ marti CoDolar 18, Hospitalet

Near meteo L1 santa eulalia

Phone number : 663619636

राज ढकाल

Calle mare de deu del remei -22

Barcelona, poble sec

Phone number : 631247338

माड्रीड:

उत्तर राई-654827089

मेघनाथ ढकाल -632255027

सुरेश बास्तोला- 673 501 115

जानु गुरुङ्ग -632 086 114

सुजील गोले -631669682

पाइसभास्को

तुलसी गुरुङ्ग -631739192

महनारायण चौधरी – 631057378

कृष्ण सिग्देल-663439409

कमला बराल -632 352 400I

ग्रान कानारिया

दीप श्रेस्ठ- 610900040

पवन राजभन्डारी – 670311191

श्यामकुमार खडका – 662019832

निस्चल न्यौपाने -631736812

दीपक आचार्य – 632564845

भिम गुरुङ – 602081043

प्रतिक्रिया
सम्बन्धित समाचार