सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

बुधबार, चैत्र १२ २०७६

लन्डन । वेल्सका राजकुमार चार्ल्सलाई फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्ताले जनाएका छन् ।

त्यसैगरी उनकी पत्‍नी डचेस अफ कोर्नवाल, क्यामिलालाई पनि कोरोना परीक्षण गरिएको थियो । तर, उनलाई भने कोरोना नेगेटिभ देखिएको हो । -बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार