यामराज बिष्ट
दैलेख / कृषि पेशाबाट नारायण नगरपालिका४ सोतकी लक्ष्मी कुमारी थापाले बार्षिक ५लाख भन्दा बढि आम्दानी कमाउने गरेकी छिन। २०७१साल देखि गाउमा पञ्चकोशि बहुउद्देश्य कृषि तथा पशुपछि फम खोलिन र अहिले उनले आफनै५०रोपनि जग्गामा केराखेति ,आप,अलेचि खेति,सुन्तला जातका बोटबिरुवा,आलु खेति,टमटर,प्याजका बिरुवा ,आलु, बन्दा,लशुन ,किभी,रुद्राशय,े किमुको बेर्ना ,हिउदे तरकारी बाट मनग्य आम्दानी गरेकि छिन ।
फलफुल खेति,तरकारी खेति फस्टाउदै गएपछि उनि मात्र हैन उनि जस्तै थुपै गाउमा रहेका किसानहरुको जिवन माथि उस्केको छ।खाद्य बालि लगाउदा असिना पानिले असर गर्ने,र खानलाई झण्डै७महिना पुग्न मुस्किल परथ्यो ।अहिले आफुले आफनै बारीमा तरकारी खेति फलफुल खेति, गरेपछि जिवन स्थर उकासिएको छ। आफनै देशमा केहि गरेपछि असम्भब भन्ने केहि छैन,जति पनि बिदेशिने युवायुवतिहरु हुनुहुन्छ,म जस्तै कृषि पेशालाई अगाडी बढाए पछि आफ्रनै देशमा थुप्रै रोजगारीका पाटाहरु छन ।
मैले२०७१सालमा कृषि तथा पशुपछि फम खोलेकी अहिले फलफुल खेति,तरकारी खेति सगै पशुपालन लाई पनि अगाडि बढाएकी छु ।बयर बाख्रा२०ओटा पालेकि छु भने बयर बाख्राले एक पटक दुईवटा पाठा पाउने भएकाले ठुलो भएपछि एउटा बयर बाखा, खसिको मुल्य२०देखि २५हजार सम्म बित्रि हुने उनी बताउछिन ।
मौसमले साथ दिएपछि कहिले काहि त बार्षिक७लाख भन्दा बढि आम्दानी पनि कमाउन सकिन्छ,नत्र हामिले बार्षिक पाँच लाख त अनिबार्य कमाई हुन्छ ।यो बर्ष पानि धेरै परिराखेका कारण फलफुल खेति बाट भनेजस्तै आम्दानी गर्न सकिएन बताउछिन थापा। ।अहिले हामीले नेपालमा बसेर अलैची खेतीबाट अमेरिकामा काम गने नेपाली जत्ती पैसा कमाउन सकिन्छ, र अलैचि खेतिबाट आम्दानकिो स्रोत बढ्ने ,दैलेख जिल्लालाई अलैची खेतिबाट मनग्य आम्दानी हुने ,किसानहरुको जीवन माथी उकास्न सकिने र आत्मनिरर्भर बन्न सकिने रोजगारका पाटाहरु खुल्ले र अलैचि प्रति केजि १२००सय देखि१६०० रुपौया भन्दा माथि बिक्री हुने गरेको छ,अलैचि खेति गर्नलाई ओसिलो पानि सहज हुने र केरा खेति गर्न पनि खास्रै गाह्रो छैन। केराको एउटा बोटको मुल्य ३०रुपौया फल घरबाट४रुपौया,बजार१कोसाको मुल्य५रुपौयामा,बेचेका छौ,बार्षिक हामिले ३लाख भन्दा बढि आम्दानी गरेको र टमटरको बिउ,प्याजका बेना,,लसुन,सन्तला जातका नसरी लगायत हिउदे जातका सबै खाले तरकारी ,फलफुल कृषकलाइ उपल्बध गरेको थापाको भनाई छ ।