काठमाडौँ(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १११ जना मानार्थ परिषद सदस्य मनोनयन गरेको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको चौथो आईईएस बैठकले बिश्वभरबाट १११ जना लब्ध प्रतिष्ठित एनआरएन अभियन्ताहरुलाई मानार्थ परिषद सदस्य मा मनोनयन गरेको हो । संघका प्रवक्ता डिबी क्षेत्रीले सम्पूर्ण मानार्थ सदस्यहरूलाइ बधाइ तथा शुभकामना प्रदान गर्दै भविष्यमा परिषद सदस्यहरूको साथ, सहयोग, सल्लाह र सुझाव द्वारा संस्थालाइ थप उचाइमा पुर्याउन मद्दत पुग्ने विश्वास दिलाए ।
नामावली
Final-Hononary
१११ जना मानार्थ परिषद सदस्यहरूकाे नामावली विवरणः


