मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा चानक पोख्रेल तथा सचिवमा मोहन कार्की चयन, यी हुन् सदस्यहरु

शनिबार, माघ २५ २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो । प्रवासी नेपाली एकता मञ्च कतारको गरिमामय अध्यक्षमा चानक पोख्रेल, सचिवमा मोहन कार्की मनोनित भएका छन् ।
यसैगरी सदस्यहरुमा द्रोणबहादुर बस्नेत, चानीलाल राजवंशी, जियाबाबु खान, गणेश शिवा परियार, प्रभात त्रिपाठी, चुडामणि कार्की, छविरमण कटुवाल, चन्द्र विक, धर्मेन्द्र खड्का, विजयविक्रम बस्नेत, रेणु चौलागाईं कार्की, गणेशप्रसाद ढकाल, सन्तोष खड्का, भीम तरामु मगर, धर्मसिं विक, बालकृष्ण भित्रीकोटी, तानबहादुर खन्डलुक मगर, नन्दप्रसाद ढुंगाना, जीतबहादुर सार्की, मित्रबहादुर विक, चिन्तामणी पौडेल, राजु डुमे्र, जैवी राई, पुष्प लम्साल, बुद्धिप्रसाद भण्डारी, महेश दाहाल, अमित गौतम, गंगा विक, नानु घले, राज देवकोटा, श्रद्धाम हुसेन, रामप्रसाद खनाल, नेत्र आचार्य, गणेश तामाङ, बिमल न्यौपान परवेज नवाज, तिलकराम भुसाल, धर्म नेपाल, रोशन विक चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार