शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

सोनाम ल्होसार पर्व मनाउन वाग्मती प्रदेशमा सार्वजनिक बिदा

मंगलबार, पुष २९ २०७६

आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार