सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘ठेकीभित्र मदानी’मा केकीको आइटम

बिहिबार, पुष २४ २०७६

काठमाडौं(जस)–गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ठेकीभित्र मदानी’ भिडिपयो सहित सार्वजनिक भएको छ । गीतमा अञ्जुलाई स्वरमा गगन सरगमले साथ दिएका छन् । निमको संगीत, कपिल कस्पालको शब्द रहेको गीतको भिडियोमा ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरु प्रयोग गरिएको छ । गीतमा केकीको आइटम रहेको छ । जलिाई मोडल विजु पार्कीले साथ दिएका छन् । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् । सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार