शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अरुण भ्यालीले घोषणा गर्याे बोनस

सोमबार, मंसिर २३ २०७६

काठमाडौं(जस)–अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ७ दशमलव ३७५ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश आगामी साधारण सभाले अनुमोदन गरेपछि र विद्युत नियम आयोगले स्वीकृत गरेपछि मात्र शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार