शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

१३ औँ साग : १६५ पदक जित्दैँ भारतको अग्रता (पदक तालिकासहित)

शनिबार, मंसिर २१ २०७६

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले १६५ पदक जित्दैँ आफ्नो अग्रता कायमै राखेको छ ।

शुक्रबारसम्मको नतिजामा भारतले ८१ स्वर्ण, २५ रजत र ५९ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको हो ।

त्यसैगरी नेपालले ११६ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा रहेको छ । नेपालले ४१ स्वर्ण, ४८ रजत र २७ कांस्य जितेको छ ।

यस्तो छ पदक तालिका :

प्रतिक्रिया
सम्बन्धित समाचार