शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आस्कावा बने एडिबीको दशौँ अध्यक्ष

मंगलबार, मंसिर १७ २०७६

काठमाडौँ (जस)–एशियाली विकास बैंकको सञ्चालक समितिको सोमबारको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रूपमा चयन गरेको छ । बैठकले उनलाई सर्वसम्मत रूपमा चयन गरेको हो । उनले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट केहीबेर अघि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपाल उक्त बैंकको संस्थापक सदस्य राष्ट्र हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार