बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कास्की २ चुनावी अपडेट – चार बजेसम्म ६० प्रतिशत मतदान मतदाता आउनेक्रम जारी

शनिबार, मंसिर १४ २०७६

पोखरा – कास्की २ मा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार ४ बजेसम्म ६० प्रतिशत मतदाताले मत खसालेका छन् । ५ बजेसम्म ७० प्रतिशतभन्दा बढी मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय कास्कीले लिएको छ । हामीले अनुमान गरेभन्दा बढी मतदाता आउनु भएको छ, जिला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले भने,७० प्रतिशतभन्दा बढी मतदाताले मत हाल्नु हुन्छ । आई रहनु भएको छ ।स्व. रवीन्द्र अधिकारीको निधन पछि कास्की २ मा उप चुनाव हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार