शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बिहानै बैतडी र दार्चुलामा भूकम्पको धक्का

मंगलबार, कार्तिक २६ २०७६

काठमाडौँ(जस)–मंगलबार बिहानै बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ७ बजेर ४५ मिनेटमा भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार