बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

गोरखामा नेपाली कांग्रेस परित्याग गरी दुई सयभन्दा बढी युवा नेकपा प्रवेश

बिहिबार, कार्तिक ७ २०७६

गोरखा / गोरखा जिल्लाको आरूघाट गाउपालिका को मान्बुमा भएको दशै तिहार छठ को उपलक्ष्य मा आयोजित शुभकामना तथा चियापान कार्यक्रम मा वडा न १ को नेपाली कांग्रेसका वडा अध्यक्ष शेर बहादुर घलेको छोराहरु राजु घले र रमेश घलेको नेतृत्वमा २०० भन्दा बढी यूवाहरू कांग्रेस पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।

प्रमुख अतिथि नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ बिशेष उपस्थिति-४ न प्रदेश भौतिक तथा पुर्वआधार मन्त्रि रामशरण बस्नेत स्थानीय नेता कार्यकर्ता तथा जन्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार