मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

गोरखामा ४.७ रेक्टर स्केलको भूकम्पको धक्का

बिहिबार, असोज ९ २०७६

काठमाडौं । बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । ४.७ रेक्टर स्केलको भूकम्पको धक्का आएको हो । आज साझा ६ः४५ बजे भुकम्पको धक्का महशुस गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार