बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

लुम्बिनी विकासद्वारा खानेपानी टयांकी हस्तान्तरण

बुधबार, साउन २२ २०७६

काठमाडौं(जस)–लुम्बिनी विकास बैंक लि.ले स्याङ्जा पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्थित काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी मंगलबार विकास बैंकका संचालक समितिका अध्यक्ष शुशीलराज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक १५०० लि. क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण भयो । बैंकले देशभर ६५ शाखा र १३ वटा एटीएमका साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार