शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

एलजीले ल्यायो वासर ड्रायर

मंगलबार, साउन ७ २०७६

काठमाडौं(जस)–विभिन्न मोडलका वासिङ्ग मेसिन उत्पादन गरेको एलजीले वासर ड्रायर नेपाली बजारमा भित्र्याएको छ । एलजी नेपालको सर्वा्धिक तथा लोकप्रिय वासिङ्ग मेसिन ब्राण्डको रुपमा स्थापित छ । जसमध्ये केही मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगाा केहि समयमै सुकाउने सुविधा रहेको छ ।
जस कारण वर्षा याममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, एलर्जी हुने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ । साथै एलजीको वासिङ्ग मेसिनमा १० वर्षको वारेण्टी समेतरहेको छ । एलजी ब्राण्डका आधिकारीक विक्रेता सि.जी. इम्पेक्स रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार