शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

दोश्रो कार्यकालको लागि पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा टीका गुरुङले उम्मेदवारी दिने

सोमबार, असार ३० २०७६

काठमाडौं(जस)– दोश्रो कार्यकालको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हङकङको अध्यक्षमा वर्तमान अध्यक्ष राधिका (टीका) गुरुङले अध्यक्षमै उम्मेदवारी दिने भएकी छन् ।

संघको एशिया प्रशान्त क्षेत्रका एनसीसीहरुमा धेरै चर्चा र गतिबिधिमा रहेका मध्येमा पर्ने हङकङको अध्यक्षमा अर्को २०१९–२०२१ कार्यकालका लागि गुरुङे फेरि पनि अध्यक्षकै लागि प्रत्यासी बनेकी हुन् ।

गुरुङले आफ्नो आफ्नो उम्मेद्वारी घोषणा कार्यक्रम जुलाई १६, २०१९ मंगलबार साँझ घोषणा कार्यक्रम सबैलाई उपस्थितको लागि अनुरोध पनि गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार