बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रम १ लाख हस्तान्तरण

आइतबार, असार २९ २०७६

काठमाडौं(जस)–सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवा आश्रम’ संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन ज्यूलाई १ लाख हस्तान्तरण गरेको छ । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरे । समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिती थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार