बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

ल्हासामा नेपाली हस्तकला मेला हुँदैै, ३० ओटा नेपाली हस्तकला संस्थानको सहभागिता रहने

आइतबार, असार २९ २०७६

काठमाडौं । चीनमा नेपाली हस्तकला मेला हुने भएको छ । हस्तकला प्रवद्र्धनका लागि ल्हासामा जुलाई २९ देखि अगस्ट ३ सम्म मेला हुने भएको हो । मेलाका ३० ओटा नेपाली हस्तकला संस्थानको सहभागिता रहने नेपाल हस्तकला कालिगढ संघका अध्यक्ष हरि सेन्चुरीले बताए ।

संघका अध्यक्ष सेन्चुरीका अनुसार मेलामा २५ करोड बराबरको कारोबार हुने अपेक्षा छ । करीब ६० जना नेपाली कालिगढ मेलामा सहभागी हुनेछन् । चीनको ‘वान बेड वान रोड’ अन्तर्गत हुने उक्त मेलाबाट दुईदेशीय व्यापार सम्बन्ध उचाइमा पु¥याउन सहयोग मिल्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार